पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

सेतो रङ्गको मूल्यवान पत्थर

उदाहरण सम्पादन गर्नुहोस्

१. उसले हीराको औंठी लाइदियो ।

२. काँचको टुक्रालाई जति तरासे पनि हीरा बन्न सक्तैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Diamond