पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

पानीमा मुछिएर लेदो बनेको माटो

उदाहरण सम्पादन गर्नुहोस्

१. सडकमा पानी र हिलो छ्‌याप्दै सवारी साधन दौडिन्छन्।

२. उ हिलोमा पछारियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Mud