विशेषण

हिमालसँग सम्बन्धित; हिमालको; हिमालमा पर्ने

१. नेपाल हिमाली एवं पहाडी क्षेत्रमा उत्पादन हुने बहुमूल्य जडीबुटीको धनी मुलुक मानिन्छ।

२. हुम्ला, मुस्ताङ आदि हिमाली जिल्लाको स्याउ पनि डोल्पाको जस्तो खेरा गएको छैन।

  1. अंग्रेजी: Mountainous