नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

हिउँको ताल,हिउँबाट बनेको ताल

उदाहरण सम्पादन गर्नुहोस्

१. पोखराको पूर्वी क्षेत्रमा मात्रै साना र ठूला गरी दुई सय साठीवटा हिमताल रहेका छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Mountain Lake