नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियायोगी

अर्थ सम्पादन गर्नुहोस्

वर्तमान समयमा; आजभोली; अचेल

उदाहरण सम्पादन गर्नुहोस्

१. हिजोआज पुराना मालसामान चोर्ने चोरहरूको जगजगी छ।

२. म हिजोआज सिर्जनामा बढी समय दिइरहेको छु।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: