क्रियायोगी

आजको अघिल्लो दिन, गएको दिन

१. हिजो भाइसँग सुटुक्क भेट गर्नुभयो

२. हिजोदेखि बाटो बन्द भएको रहेछ

  1. अङ्ग्रेजी: Yesterday

क्रियायोगी

बितेको समय

१. हिजो आफूले गरेको गाली माथि उसलाई पश्चात्ताप भयो

२. हिजोको कुराले मात्रै हामी अघि बढ्न सक्दैनौं

  1. अङ्ग्रेजी: Past