हिउँदे
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्हिउँदको; हिउँदमा हुने; हिउँदसँग सम्बन्धित
उदाहरण
सम्पादन गर्नुहोस्१. हिउँदे बाली त लगाउनै छाडिएको थियो।
२. घाम चर्किरहेकै हुन्छ तर हिउँदे बतास चल्न थालेपछि घामले पोल्न छोड्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Winter