नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

हिंसा गराउने; हिंसासँग सम्बन्धित

उदाहरण सम्पादन गर्नुहोस्

१. विगत डेढ वर्षमा दक्षिण अफ्रिकामा भएका हिंसात्मक घटनामा करीब चार हजार अश्व‍वेत मारिएका छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Violent