हिँडडुल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्हिँड्ने डुल्ने काम; घुमफिर
उदाहरण
सम्पादन गर्नुहोस्१. हिँडडुल गर्न नसक्ने अवस्थाको व्यक्तिलाई दुःख दिने कुरा थिएन।
२. मोतीविन्दु भएको मानिसले सामान्य हिँडडुलमा पनि साथी लिएर जानुपर्ने हुन्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: