नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

हाँस उठ्दो; हाँसो उठ्ने खालको

उदाहरण सम्पादन गर्नुहोस्

१. लोकका दृष्टिमा यो यतिविधि हास्यास्पद हुन पुगेको हो।

२. हुनलाई यो एउटा हास्यास्पद सोचाइ हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Funny