हावा
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्पृथ्वीको सतहलाई चारैतिरबाट घेरेर रहेको आँखाले देख्न नसकिने सुक्ष्म कणहरूबाट बनेको प्रवाहशील र श्वासप्रश्वासको लागि अत्यावश्यक तत्व
उदाहरण
सम्पादन गर्नुहोस्१. त्यसबेला धरानमा हावा चलेको थिएन।
२. प्रदूषित हावा गह्रौँ हुने हुनाले धेरै समयसम्म शहरभित्रै रुमल्लिएर बस्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Air
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्प्रभाव; वातावरण
उदाहरण
सम्पादन गर्नुहोस्साधारणतया एक गाउँले शहर आएपछि आफ्नो बचाउ र बाँच्न शहरी हावाले छोई बेइमान भै सकेको हुन्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Environment
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्सृष्टिको कारक पाँच तत्वमध्येको एक
उदाहरण
सम्पादन गर्नुहोस्यसमा पञ्चतत्व अर्थात् अग्नि, पृथ्वी, पानी, हावा र आकासद्वारा उपचार गरिन्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Air