हाल्नु
पद वर्ग
सम्पादन गर्नुहोस्क्रिया
अर्थ
सम्पादन गर्नुहोस्कुनै चिज अर्को चिज, वस्तु आदिभित्र राख्नु, छिराउनु वा पुर्याउनु
उदाहरण
सम्पादन गर्नुहोस्१. बोल्दाबोल्दै ऊ यौटा ममोचा झिकेर क्वाप्प मुखमा हाल्छे।
२. ऊ चियामा दूध हाल्दैन।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Put in