नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

हारेको अवस्था; हराइ

उदाहरण सम्पादन गर्नुहोस्

१. शत्रुहरूले हार माने ।

२. म हार खाएर वस्तादजीसँगै गाना र नाच सिक्न थालें‍।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Lose

हार (शृङ्गार) सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

माला

उदाहरण सम्पादन गर्नुहोस्

१. तरबारले कुँधेर दुवै भागलाई मानिकको मुकुट र मानिकैको हार बनाइदिन्थेँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Necklace
"https://ne.wiktionary.org/w/index.php?title=हार&oldid=42738" बाट अनुप्रेषित