हाम्रो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सर्वनाम
सम्पादन गर्नुहोस्सम्बन्धवाची सर्वनाम
अर्थ
सम्पादन गर्नुहोस्कुनै कुरासँग सम्बन्ध जनाउने प्रथम पुरुषको बहुवचन रूप
उदाहरण
सम्पादन गर्नुहोस्१. यो सन्धि र सम्झौताबाट हाम्रो भविष्य अन्धकारमय हुने छैन।
२. हाम्रो देशमा जनजीवनका हर पहलुमा भ्रष्टाचार छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: our