हात्ती
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्सङ्खेय नामपद
अर्थ
सम्पादन गर्नुहोस्गज; एउटा प्रसिद्ध सबभन्दा ठूलो स्थलको पशु ।
- मत्ता : भाले हात्ती
- छावा : हात्तीकों बच्चा
- ढोई : पोथी हात्ती
- मकुना : दाह्रा नउम्रेको हात्ती
उदाहरण
सम्पादन गर्नुहोस्हात्तीका बथानले धेरै घरहरु भत्काएछन् ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: An elephant