नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

१. काम गर्दाको मेलमिलाप; सहकार्य

उदाहरण सम्पादन गर्नुहोस्

१. ऋण सहयोग एकअर्का प्रतिको हातेमालो हो।

२. यस्ता कुरामा सबैको हातेमालो जरुरी छ।

अर्थ सम्पादन गर्नुहोस्

२. एकले अर्काको हात समातेर बनेको माला; श्रृङ्खला

उदाहरण सम्पादन गर्नुहोस्

१. चाडपर्वमा स्त्रीपुरुष दुवै हातेमालो गरी नाचेका हुन्छन्।

२. यो खेल्दा केटीकेटीहरू हातेमालो गरी लाम लागेर बस्छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: