विशेषण

हातको प्रयोग गरेर चलाउन सकिने

१. आफ्नै घरमा हाते तान तयार गरी टोपी बुन्छन्।

२. हाम्रा हाते झोलाहरू पनि उनैले बोकिदिए।

  1. अङ्ग्रेजी: