हाता
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्घर, जमिन आदिको परिसर
उदाहरण
सम्पादन गर्नुहोस्जिल्ला प्रहरी कार्यालय चैत्र १८ गते सैनिक व्यारेकसँगै रहेको जिल्ला विकास समिति हातामा सारियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:
नाम
घर, जमिन आदिको परिसर
जिल्ला प्रहरी कार्यालय चैत्र १८ गते सैनिक व्यारेकसँगै रहेको जिल्ला विकास समिति हातामा सारियो।
"https://ne.wiktionary.org/w/index.php?title=हाता&oldid=42732" बाट अनुप्रेषित