पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुमदेखि औंलासम्मको शरीरको भाग

उदाहरण सम्पादन गर्नुहोस्

झुमा हातमा बेला लिई ज्यादै निहुरेर रिकुटेको छेउ गई।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Hand

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुहिनादेखि माझी औंलाको टुप्पोसम्मको नापो

उदाहरण सम्पादन गर्नुहोस्

आफूसित भएको एउटा कम्पनीको दुई हात खाँडी किनेर आजै छोरोको निम्ति भोटो सिलाउन लाउने निश्चय गर्‍यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै काममा रहने भूमिका

उदाहरण सम्पादन गर्नुहोस्

यो विदेशी हातभन्दा पनि ठुलो खतरा हो भनी श्री भण्डारीले बताउनु भयो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=हात&oldid=42731" बाट अनुप्रेषित