पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

प्राणीका शरीरको ढाँचा निर्माण गर्ने कडा वस्तु

उदाहरण सम्पादन गर्नुहोस्

१. गर्धनको हाड खिइसक्दा पनि दुख्दै दुखेन।

२. जडिबुटीसँगै विभिन्न जीवजन्तुका हाड पनि उनी बेच्न राख्छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Bone
"https://ne.wiktionary.org/w/index.php?title=हाड&oldid=42730" बाट अनुप्रेषित