पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै कार्यालयको कर्मचारीहरूको प्रमुख

उदाहरण सम्पादन गर्नुहोस्

१. रमेशप्रसाद हाकिममा नियुक्त भएछ!

२. हाकिम भएँ भनेर जे मन लाग्यो त्यही गर्न त हुँदैन नि!

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: