नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियायोगी

अर्थ सम्पादन गर्नुहोस्

खुला रूपमा; कुनै सङ्कोच नमानीकन

उदाहरण सम्पादन गर्नुहोस्

१. अन्ततः हाकाहाकी पैसा मागिछाड्यो पुलिसले।

२. म्याद गुज्रेको बस्तु हाकाहाकी बेच्न राखेको पाइन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

संस्थान करिब आठ वर्ष अघि देखि अन्धाधुन्ध रूपमा चल्दै आएको छ।