पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

आलस्य, थकाई; निद्रा लाग्दा मुख बाएर लामो सास लिने काम

उदाहरण सम्पादन गर्नुहोस्

१. चित्त थाम्नै नसकिने भइयो भन्दै शरीर तन्काएर हाइ गरिन्।

२. लामो हाइ काट्दै सुरेन्द्रलाई पनि उठाएँ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=हाइ&oldid=42725" बाट अनुप्रेषित