नाम

खास क्षेत्रमा दक्षता प्राप्त व्यक्ति; दिग्गज व्यक्ति

१. लोक गायकदेखि आधुनिक गायनका हस्तीहरू समेत यो बाध्यतामा छन्।

२. त्यस्ता हस्तीहरूको बीचमा म त एक रफ्फु मात्र हुन्थेँ।

नाम

हात्ती

दोषी हस्ती।

  1. अंग्रेजी: