हल्लीखल्ली
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्धेरै व्यक्तिहरू बोल्दा वा कराउँदा आउने मिश्रित, अस्पष्ट तथा चर्को आवाज; हल्लाखल्ल; होहल्ला
उदाहरण
सम्पादन गर्नुहोस्१. बिहानको भुकभुकेमै ठूलो हल्लीखल्ली मच्चियो।
२. त्यतिबेर बसभित्र साँझका सारौँको जस्तो हल्लीखल्ली हुन्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: