हल्ला
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्एक अथवा धेरै व्यक्तिको ठूलो अथवा चर्को स्वर
उदाहरण
सम्पादन गर्नुहोस्१. सबैलाई ठूलो स्वरले हल्ला नगर्न भन्दै झ्याल, ढोका बन्द गरेर बस्न अनुरोध गरे।
२. पिँजडाको सुगा हूल र हल्ला देखेर कराउन थाल्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Noise
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कुनै विषय अथवा व्यक्तिकोबारेमा चल्ने अपुष्ट खबर
उदाहरण
सम्पादन गर्नुहोस्यहाँ जे पनि हल्ला चल्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Rumour