हलचल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्१. यताउता चल्ने, चटपटाउने काम
उदाहरण
सम्पादन गर्नुहोस्कतिकति बेला त हाम्रा खुट्टा हलचलसम्म नगरी ठाउँका ठाउँ उभिए।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:
अर्थ
सम्पादन गर्नुहोस्२. कुनै व्यक्ति, विषयवस्तु आदिका बारेमा चल्ने हल्ला वा खलबली
उदाहरण
सम्पादन गर्नुहोस्राजालाई झाडा बान्ता लाग्यो भन्ने सहरमा ठूलो हलचल मचियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: