नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

१.नाम

अर्थ सम्पादन गर्नुहोस्

कामको जिम्मेवारी लिने मुख्य व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

म नभएको बेलामा तिमी नै ग्यारेजका हर्ताकर्ता हुनेछौ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:

पद वर्ग सम्पादन गर्नुहोस्

२. विशेषण

अर्थ सम्पादन गर्नुहोस्

सम्पूर्ण कामको जिम्मेवार

उदाहरण सम्पादन गर्नुहोस्

निमुखा जनताका आँखामा उनीहरू नै यस मुलुकका हर्ताकर्ता, हैकमवाला राजा हुन्थे।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: