हराभरा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्हरियो परियोले भरिभराउ भएको
उदाहरण
सम्पादन गर्नुहोस्१. खेत पुनः खेतीपातीले हराभरा हुन थालेका छन्।
२. अहिले धेरै डाँडाकाँडा सामुदायिक वनको सफलताका कारणले पनि हराभरा भएका छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Greenery