नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

हत्या भएको काण्ड; हत्यासम्बन्धी घटना

उदाहरण सम्पादन गर्नुहोस्

राजदरबार हत्याकाण्डको कारण पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता रद्द भएको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Massacre