विशेषण

हाँसेको; खुशी छाएको;प्रसन्न मुद्रामा भएको

१. तिनको हँसिलो अनुहार र मिलनसार स्वभावसँग सबै परिचित छन् ।

२. एकैछिन पछि एक जना हँसिलो केटो माथिबाट आइपुग्यो।

  1. अंग्रेजी: