स्वेच्छाचारी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्आफ्नो इच्छा अनुसार चल्ने; जे मन लाग्यो त्यही गर्ने; नियम-कानुन नमान्ने
उदाहरण
सम्पादन गर्नुहोस्नेपालमा पन्ध्र सालसम्म व्यक्तिको स्वेच्छाचारी हुकुम चल्यो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: