नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा काम गर्ने मानिस

उदाहरण सम्पादन गर्नुहोस्

१. कतै–कतै चिकित्सक/स्वास्थ्यकर्मीहरुले पनि धेरै औषधिहरु दिने गर्दछन्।

२. प्रस्तुत मस्यौदाले स्वास्थ्यकर्मीहरूलाई बढी जिम्मेवार बनाउन पनि खोजेको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Health worker