स्वार्थी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्स्वार्थ भएको वा रहेको; आफ्नो मात्र भलो चाहने
उदाहरण
सम्पादन गर्नुहोस्१. व्यक्ति जन्मँदै स्वार्थी हो भन्न कसैले लाज मान्नुपर्दैन।
२. दुर्बलताले मानिसलाई स्वार्थी बनाउँछ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Selfish