नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

स्वाभिमान भएको

उदाहरण सम्पादन गर्नुहोस्

१. जोसँग सीप, ज्ञान, योग्यता र जाँगर छ, ऊ स्वाभिमानी हुन्छ।

२. यहां गरीब भए पनि एउटी स्वाभिमानी आमाको चित्रण छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Proud