नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वचन तथा व्यवहारबाट गरिने सत्कार

उदाहरण सम्पादन गर्नुहोस्

१. कार्यकर्ताहरूले फुलमाला र अवीरका साथ उहाँको भावपूर्ण स्वागत गरे।

२. जनताको न्यानो स्वागत पाएर म खुशी छु।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Welcome