नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

आफ्नो देश; मातृभूमि

उदाहरण सम्पादन गर्नुहोस्

1. स्वदेशमा बस्दा सगरमाथालाई चिन्न नसकेकोमा, टोपीलाई बुझ्न नसकेकोमा उसको हृदय डढ्न थाल्दछ।

2.विदेशमा राखिएका पैसालाई स्वदेशमा ल्याउने कदम उठाउनु नितान्त आवश्यक छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: motherland