स्वतन्त्रता
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्असङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्स्वतन्त्र भएको स्थिति
उदाहरण
सम्पादन गर्नुहोस्१. स्वतन्त्रता, प्रजातन्त्र र जनअधिकारको रक्षाका लागि जन फैसला!
२. देशमा निर्भय र स्वतन्त्रताको वातावरण कायम भएको छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Freedom