स्वच्छन्द
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्कसैको अधीनमा नचल्ने वा नरहने; आफूखुशी; स्वतन्त्र
उदाहरण
सम्पादन गर्नुहोस्१. तिनीहरू साह्रै नै स्वच्छन्द हुन्छन्।
२. स्वच्छन्द चिन्तनको पक्ष अत्यन्त दुर्बल छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: