नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

त्यही स्थानको वा त्यस स्थानसँग सम्बन्धित

उदाहरण सम्पादन गर्नुहोस्

१. खास स्थानमा प्रयोग गर्ने बिधिलाई स्थानीय प्रयोग भनिन्छ।

२. यसको एउटैमात्र उपाय हो - स्थानीय स्वायत्तता।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Local