स्त्रीलिङ्गी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्- एक प्रकारको लिङ्ग जसमा नीजको यौनाङ्ग योनी र पाठेघर डिम्ब हुन्छ एवं XX ढाँचाको गुणसुत्र हुन्छ ।
उदाहरण
सम्पादन गर्नुहोस्- जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका व्यक्तिहरू महिला हुन्छन् भन्ने छैन, पुरुष पनि हुन सक्छन् ।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी : स्त्रीलिङ्गी
- संस्कृत :
- अंग्रेजी : Female sex