पदवर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

महिला र पोथी जनावरको दूध आउने कल्चौँडो वा थुन र त्यसको वरिपरिको परिवेश; फाँचो ।

ऊदाहरण सम्पादन गर्नुहोस्

  • महिलाहरूको स्तनबाट बच्चाहरूले दुध पिउने गर्छन् ।