सौन्दर्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्राम्रो वा सुन्दर भएको अवस्था; सुन्दरता
उदाहरण
सम्पादन गर्नुहोस्१. फुलहरूमा पराग हुन्छ, सौन्दर्य हुन्छ, आनन्दप्रद सुगन्ध हुन्छ।
२. खद्दरकै सारीमा पनि नारीको सौन्दर्य जगमगाउँछ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Beauty