सोच
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कुनै विषय वा वस्तुबारेको सोचाइ; विचार
उदाहरण
सम्पादन गर्नुहोस्१. सुशीला सोचमा डुबेकी थिइन्।
२. मुक्त कमैयाहरूको सोच र चेतनामा क्रमशः आइरहे को परिवर्तन
अर्थ
सम्पादन गर्नुहोस्काम गर्ने योजना वा रणनीति
उदाहरण
सम्पादन गर्नुहोस्१. विकासको आकांक्षा पूरा गर्न नयाँ सोच र शैलीको खोजी गर्नैपर्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Thinking