नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

राष्ट्रको शान्तिसुरक्षाको लागि तालिम प्राप्त सशस्त्र जनशक्ति; जङ्गी कर्मचारी

उदाहरण सम्पादन गर्नुहोस्

१. बाग्लुंग, प्यूठान र अर्घाखांची तथा अन्य कैयौं जिल्लाहरूमा व्यापक रूपले सेनाको प्रयोग गरियो।

२. राष्ट्रसंघीय पर्यवेक्षक टोलीमा १५ सय सेना रहनेछन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Army