सृजित
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्सृजना भएको; बनेको
उदाहरण
सम्पादन गर्नुहोस्१. एक सनसनीपूर्ण रोमाञ्चको वातावरण सृजित हुन्छ।
२. उनीहरू सहज रूपमा सृजित सृजनात्मक लेखनमा नै सीमित हुन रुचाउँछन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Created