सूचित
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्सूचना गरिएको; खबर दिएको; थाहा दिएको
उदाहरण
सम्पादन गर्नुहोस्१. हडताल नगर्न सूचित गरिएको थियो।
२. जहाँ सूचनाले शक्तिको काम गर्दैन, त्यहाँ सूचित हुनुको कुनै अर्थ हुँदैन।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Informed