पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अति सानो; आँखाले देख्न नसकिने वा गाह्रो पर्ने,गहिरो

उदाहरण सम्पादन गर्नुहोस्

  1. सूक्ष्म किटाणुले ठूलो रोग फैलाउन सक्छन्।