नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

राम्रो संस्कार भएको

उदाहरण सम्पादन गर्नुहोस्

१. यहाँका राईहरूको जीवन शैली सभ्य र सुसंस्कृत छ।

२. मैले सभ्य र सुसंस्कृत समाजको परिकल्पना गरेको थिएँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Decent