सुशोभित
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्राम्ररी सजिएको; राम्रो शोभा दिने
उदाहरण
सम्पादन गर्नुहोस्१. लेउ झ्याउका बीचमा पनि कमल सुशोभित हुन्छ।
२. गाउँवस्तीहरू यत्रतत्र पहाडका काखहरूमा सुशोभित देखिन्छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: